New Blog

Click Here to head to the new blog.

Monday, September 21, 2009

प्रभु उचाल्छु तपाईको नाउँ

Nepali translation of the song 'Lord, I Lift Your Name on High'

तपाई मेरो बल प्रभु

तपाई मेरो बल प्रभु
तपाई मेरो साहेता
तपाई जसलाई म पुकार्छु

तपाई मेरो ढाल प्रभु
मेरो जीवन अर्पन्छु
कारण तपाई सर्वेसर्वा मेरो।

सबै जातिका परमेश्चर

Me with fellow brothers in Christ Prashanta dai (left) and Bishal dai.

Thursday, September 10, 2009

Saturday, August 29, 2009

हिजोको कुराकानी


हिजोको कुराकानीमा आदम र हावा (१५ मिनेट)

पात्रहरु – आदम, हावा, उद्धोषक, अन्तरवाता लिने (मनोज), जनावरहरू – बाघ, जरायो, सर्प

उदधोषक (पर्दा पछाडिबाट) – स्टुडियोमा उपस्तित अनि आप्नो टेलिभिजन सेट अगाडि बसिरहनु भएका समस्त स्रोताहरुलाई न्यानो अविबादन। तपाई हेर्दै हुनुहुन्छ “हिजोको कुराकानी”!

मनोज – स्वागत छ दर्षकहरू “हिजोको कुराकानीमा”। म तपाई कै प्यारो host, मनोज। तपाईहरूलाई थाहै छ, हामीले यस showमा यस्ता व्यक्तिवहरूसगँ कुराकानी गर्छौँ जो हिजो थिए तर अहिले छैनन्। यो सबै आधुनिक technology द्वारा सम्भब छ। आज पनि हामीले यस्ता दुई व्याक्तिहरुलाई, technology को जादुद्वारा स्टुडियोमा बोलाएका छौं जो मानिसहरूसँग तपाई हामी सबै सम्बनदित छौँ।

(हिजोको कुराकानीको लोगो (animation) screen मा आउँछ।)

मनोज – दर्षकबृन्द, हाम्रो अतिथीहरूलाई यहाँ बोलाउनु भन्दा अगाडि तपाईहरुलाई म एउटा video clip देखाउन चाहान्छु। अचम्म नमान्नुस्, यो द्रष्यहरू हजारौं वर्ष पुरानो हुन्। दर्षकबृन्द, television इतिहासमा नै पहिलो पल्ट, exclusive हिजोको कुराकानीमा मात्रै देखाउदै छौं, अदनको बँगैचा।

(Screen मा अदनको बँगैचाको scene आउछ। त्यहाँ हामी एउटा सुन्दर बँगैचा देख्छौं। आदम र हावा पनि त्यहाँ देखिन्छन्। उनिहरू जनावरहरुसँग कुराकानी गरिरहेको, मीठो-मीठो फलफुल खाई रहेको देख्छौं।)

मनोज – दर्षकबृन्द, ईतिहासमा नै पहिलो पल्ट, यहाँ मात्रै, म stage मा बोलाउछु। हाम्रा पहिलो बाबा अनि आमा – आदम र हावा।

(आदम र हावा दुवै एकदम डराँउदै stage मा आउछन्। दुवै जाना पातले बनेको लुगामा।)

मनोज – स्वागत छ। आउनुहोस्। बस्नुस्। तपाईहरू डराउनु पर्दैन, यहाँ भएका सबै मानिसहरू तपाईहरू कै कारण यहाँ छन्।

आदम – ओ हो। धेरै पो रहेछन्। मरो परिवार त सानो थियो। (आदम दर्षक तिर देखाउदै) यी सबै जना तपाईको परिवार हुन्?

मनोज (हाँस्दै) – हा हा। होईन। हामी सबै छुट्टै-छुट्टै परिवारबाट हौं।

आदम (छक्क पर्दै) – ओहो। संसारमा अहिले कति परिवार छन्?

मनोज – हा हा। त्यो भन्न अलि ग्राह्रो छ। (मनोज हावा तिर हेर्दै) तपाई ठिकै हुनुहुन्छ?

हावा (यता उता हेर्दै) – यहाँ बाख्राहरू त छैन नि? बिहान भरि लगाएर बनाएको लुगा हो।

मनोज (हाँस्दै) – तपाई ढुक्क हुनुस् यहाँ बाख्रा, गाँई, भैँसी केहि पनि छैन। हुन्छ हामी अब कुराकानी तिर लागैँ। हाम्रो दर्षकहरुको लागि पनि ठुलो चासोको विषय हुनुपर्छ, हुन त हामीले अगि केहि झलकहरु हेरिसकैँ। तर पनि भन्दिनुस्, अदनको बँगैचा साँच्चिकैमा कस्तो थियो?

आदम – एकदम रमाईलो थियो। केहि कुरासँग डराउन पर्ने थिएन, जनावरहरू पनि हामीसँग साथी जस्तै थिए। खानेकुरा प्रस्त थियो अनि दाजुभाई बिच झगडा भन्ने थिएन।

हावा – मैले कहिले खाना पकाउन पर्ने थिएन, न त लुगा नै धुनुपर्थ्यो।

आदम – त्यो बँगैचा असाध्धै सुन्दर थियो।

मनोज – Hmm.. सुन्नमा निकै रामाईलो ठाँउ जस्तो छ।

हावा – कस्तो राम्रो थियो नि! त्यो सर्प आएर सबै बिगार्यो। हामीलाई चुर्लुम्मै डुबायो नि त्येले।

मनोज – पर्मेश्वरले नखानु भनेको फल खान लागाएर?

हावा – हँ? तपाईलाई यो कुरा कसरी थाहा भो?

मनोज – यो हामी सबैलाई थाहा छ। हामीले धेरै चोटि सुनेको कथा हो।

हावा (रिसाँउदै) – सुन्यैँ आदम? मेरो गल्ती सबैलाई थाहा भयो। यो पक्कै तिम्रो काम हुनुपर्छ! निष्टुरी!

आदम – मेरो काम? मैले के गरे? तिमी त्येसै दोष नलगाउ है।

(आदम र हावा बिच हाना-हान हुन लाग्छ। मनोजले यो कुरा थाहा पाएर छिटो-छिटो उनिहरुलाई शान्त पार्न पट्टि लाग्छ।)

मनोज – ल ल। भईगो। जसको गल्ति भए पनि, हुने कुरा भई सक्यो। तपाईहरू जगडा नगर्नुस् है फेरि पुलिस बोलाउन पर्ला।

आदम – पुलिस? त्यो भनेको कुन जनावरको नाम हो?

मनोज – हाहा। तपाईहरूले नचिन्ने धेरै नयाँ जनावर र बोट-बिरुवाहरु संसारमा आईसके। ल हुन्छ, हामी एउटा छोटो break लिनेछौँ। त्यतिन्जेल तपाईहरू यो द्रष्य हेर्नुहोला।

(Screen मा सर्पले हावालसँग कुरा गरिरहेको अनि फल खान लगाएको देखिन्छ।)

मनोज – दर्षकबृन्द, break पछि स्वागत छ। हामी कुरा गर्दै छौँ आदम र हावासँग। हुन्छ हामीले हेरि हाल्यैँ कसरी सर्पले तपाईहरु लोभ्यायो। अब हामीलाई भन्दिनुस्, यो कुरा थाहा पाउनुभएपछि पर्मेश्वरले के गर्नुभयो।

आदम – पर्मेश्वरे बेलुका हामीलाई खोज्दै आउनु भयो। हामी खाना पछि उहाँसँगै बँगैचामा डुल्ने गर्थेम।

हावा – तर हामी त्यो रात पर्मेश्चरबाट लुकेम। किन भने हामी नाङ्गै थिएम अनि पर्मेश्वरको हामीसँग रिसाउनुभएको हामी चाहादैन थिऐँ।

आदम – हाँसो लाग्ने कुरा त पर्मेश्चर हामीसँग भन्दा बढि सर्पसँग रिसाउनुभयो। त्यसको त पर्मेश्चरले खुट्टानै गाएब गरिदिनुभयो! अनि उहाँले हामीलाई गालि गर्नु भयो।

हावा – तर, हामीले त्यस्तो ठुलो अनआदर गर्दा पनि उहाँले हामीलाई प्रेम गर्न छाड्नु भएन। उहाँले हाम्रो निम्ति लुगाहरु बनाई दिनुभयो।

मनोज – त्यस पछि पर्मेश्वरले तपाईहरूलाई बँगैचाबाट निकाल्दिनु भयो?

आदम – हो। त्यो दिनपछि हाम्रो जीवन एकदम गाह्रो भयो। हामीलाई खानको लागि दु:ख गर्नुपर्यो। जनावरहरू पनि हाम्रो साथी हुन छाडे!

मनोज – तपाईहरूको पर्मेश्चरसँग सम्बन्ध चाहिँ कस्तो भयो त?

हावा – हामीले जति बदमासी गरेता पनि, पर्मेश्वरले हामिलाई माया गर्न छोड्नु भएन।

आदम – हो। उहाँले हामीलाई ‘म तिमीहरूसँग सधैँ हुनेछु’ भनेर भन्नुभयो।

मनोज – निस्चय पनि। पर्मेश्चर महान हुनुहुन्छ। ल त स्रोताहरू, हामीसँग आज समय यतिको लागि मात्रै छ। तपाईहरू दुवै जानालाई आईदिनुभएको लागि धन्यवाद। तपाईहरू यतिका वर्षसम्म पनि छुट्टिनु भएन। यो कुरा त मान्नै पर्छ।

आदम – हामीसगँ अरु के नै उपाय थियो र?

हावा – त्यो त हो। आदम बँगैचा छाड्नु परेर मसँग खुब रिसाएको थियो अनि ‘म त आर्कैसँग बिहे गर्छु’भन्दै थियो। मैले त हुन्छ भन्दिए।

(हावा हाँस्दै।)

आदम – अरू केटी नि हुनुपर्यो नि!

मनोज (आदम र हावाको कुराकानीलाई रोक्दै) – हुन्छ त दर्षकबृन्द। तपाईहरूलाई हिजोको कुराकानी हेर्दिनु भएकोमा धन्यवाद। अब आर्को हप्ता भेटैँ। नमस्ते।

समाप्त

Monday, August 24, 2009

A Life Lived for Others

This blogger dude is starting college from tomorrow. Check out my first assignment :)

"To live for others – that is my aim in life. It would be selfish to just exist for yourself; be a part of society and not do all-that-you-can to make society better. I think to be born as a human being entails a greater responsibility - help those who are less fortunate , love them. The most beautiful part about living for others is that you can do it even if you are someone like Bill Gates or just a mere employee of an unheard of company; just the desire needs to pour out from the heart.

Of course I cannot fulfill my goals in life if I don’t have a healthy body to do it. First, I want to remain physically fit, as long as I can. Having a history of sporadic sessions of exercise, an unbalanced diet and illnesses at regular intervals of about a month, remaining healthy is a challenge for me. However, its not impossible; healthy and clean diet and regular exercise of 30 minutes every day should put me on the right track. In addition to physical fitness, I want to develop virtues that define me; Benjamin Franklin’s 13 virtues will be a model for me. Further, to have a family – a loving wife, beautiful children, grandchildren and if time permits, great-grandchildren – would be another of my life time goal. However, to fulfill this goal, I think it would be wise to stay single for the 4 years of my undergraduate study.

Academics also play a vital role in achieving my goals; without a good education and career I would be able to do little to society. It might come as a surprise to many pursuing a management degree, but I don’t aim to become a successful businessman or an entrepreneur; to tell the truth, I need to use a spell checker just to get the word ‘entrepreneur’ correct. The most important thing is that I need to enjoy my work and the salary I get or my fame doesn’t play a vital role. Of course this doesn’t mean that I’ll not perform at my best. My academic and professional life will be one of hard work and commitment.

I don’t want to be remembered as a rich individual who gave to society out of his abundance but as an individual who gave to others even in his insufficiency. This is what my faith teaches me and this is what I’ll aim to do. Being of a Christian faith, most of what I believe or aim in life comes from what the bible teaches me. Ultimately, after I retire from my job, I want to get into ministry or work for my faith and church. However, for now I want to continue what I am doing at church and outside church and seize every new opportunity to serve society.

While my aims and goals in life are certain, the details might vary. I might choose to exercise 45 minutes everyday or date a beautiful girl in my 4th year of bachelors or
prepare a list of my own 14 virtues, borrowing some from Benjamin Franklin’s of course, but what I want to achieve in life will remain the same; live humbly and serve others."

Friday, July 17, 2009

Dobhase (दोभाषे): Yet Another Advancement in Nepalese Technology


When I stumbled upon Google Translate for the first time, I was amazed. Even though I couldn't read, I had my IM, Facebook statuses in Aranic, greek, Spanish; it was incredible.

But sadly, it didn't have Nepali translation and I always envisioned one which could.

Along came 'Dobhase': The English to Nepali translation tool.

Although it just has a vocabulary of 22,000 words now. The translation are pretty impressive.

Have a go yourself at http://nlp.ku.edu.np/lpdobhase/en/index.php

Tuesday, July 14, 2009

मेरो लागि मर्नै? (Die for me?)

सर्मीला (एकदम हर्षीत मुद्रामा) – येशू! येशू!
येशू – अहो, सर्मीला। के भयो?
सर्मीला – प्रभु आज म एकदम खुसी छु।
येशू – हो र?
सर्मीला – हो प्रभु। यो हप्ता मैले तपाईको बारे चर्चमा सिके। साँच्चै, तपाई कति महान हुनुहुन्छ।
(येशू खुसी बन्नुहुन्छ्)
सर्मीला – म तपाईलाई अति प्रेम गर्छु प्रभू।
येशू – म पनि तिमीलाई प्रेम गर्छु।
सर्मीला – हैन, म त तपाईलाई झन धेरै प्रेम गर्छु। म तपाईलाई यति प्रेम गर्छु। यति प्रेम गर्छु कि, कि (यता उता हेर्छिन्) म तपाईको लागि मर्न तयार छु।
येशू (दङ्ग पर्दै) – हँ? ओहो। मलाई तिमीले धेरै खुसी बनाऐ आज। अब तिमीले मेरो बारे अरूलाई भन्नूपर्छ।
सर्मीला – हुन्छ प्रर्भु। तपाईले जे भन्नुहुन्छ म त्यहि गर्छु।
(एक छिन पछि रोसन र हिमाल त्यहाँ आउछ।)
हिमाल – सर्मीला? के छ?
रोसन - Long time no see है।
सर्मीला – रोसन! हिमाल! के छ? काहाँबाट?
रोसन – हामी त तिमीलाई नै भेट्न आएको।
(येशू ध्यान दिएर सुन्नुहुन्छ।)
हिमाल – सुनन। हिजो हामी धुम्न गएको के, चोभार तिर। अनि प्रेरणा र सितल पनि थिए। कस्तो रमाईलो भयो।
रोसन – तै! बाटोमा मान्छेहरूलाई जिस्काँउदै गएको। हाहा। एउटा मान्छैलाई त लोला हानेको है, कस्तो तालुमा नै लाग्यो!
(सबै जान हास्छन्। येशू टाउको हल्लाउदै।)
हिमाल – अनि तिमीले के गर्यै सुनाउन।
येशू (सर्मीलाको कानमा) – उनिहरुलाई मेरो बारे भन। उनिहरूलाई मेरो खाँचो छ।
सर्मीला (अक्मकिदै) – अम्। मैले त खासै केहि गरिन। Nothing Interesting.
येशू (अलि नजिक आउदै) – तिमीले चर्चमा के गर्यो भनन।
(सर्मीलाले येशूलाई नसुने जस्तो गर्छ।)
रोसन – ए, ल। Next time. तिमी पनि हामीसँगै आउ है?
सर्मीला – ल। भै हाल्छ नि।
हिमाल – ल हामी जान्छौँ है त। बाई।
सर्मीला – बाई।
(हिमाल र रोसन जान्छ।)
येशू – सर्मीला, तिमीले उनिहलाई मेरो बारे किन नभनेको?
सर्मीला – हैन के येशू। उनिलाई मत्लब नै हुँदैन। उनिहरूले मैले भनेको कुरामा हाँसे भने?
येशू (दु:खी हुँदै) – अगि तिमी मेरो निम्ति मर्न तयार छौ भनेको होइन?
सर्मीला – हो प्रभु। म तपाईको निम्ति मर्न तयार छु।
येशू – यदि तिमी मेरो निम्ति बाँच्न पनि सक्दैनौ भने, मेरो निम्ति कसरी मर्छौ?
(सर्मीला अचच्म भएर येशूलाई हेर्छ। अनि दु:खी भएर फर्कन्छ।)
समाप्त
adopted from onetimeblind skit "How can you die for me?"

Wednesday, July 1, 2009

Facebook: Are you happy?

Just came across this poll on facebook. Was a little shocked to see such a straight forward question.

Its sad that almost 36% answered not happy. Now, you might argue that we have more (64%) who are happy but if we really think about it...the 36% is a lot of people considering the millions that are on facebook.

Only if they knew the love of Jesus.

Only if they heard the Gospel.

Only if....

Saturday, June 27, 2009

कुर्ची (Stool)

कुर्ची (Concept borrowed from onetimeblind)

सर्मीला – येशू। येशू। मैले तपाईलाई केहि ल्याई दिएको छू। हेर्नुस्।
(सर्मीलाले खुसी हुदैँ कुर्ची येशूको अगाडि राख्छिन्।)

येशू – ओहो! सर्मीला तिमिलाई यसको अर्थ थाहा छ? यो भनेको त तिम्रो जीवनको सबै निर्णय म लिन्छु।
(सर्मीला येशूको अगाडि हात जोड्दै)

शर्मीला – मलाई थाहा छ प्रभु। अब देखि तपाईले जे भन्नुहुन्छ। म त्यहि गर्छु।
(येशू दङ्ग पर्नुहुन्छ)

येशू – सर्मीला, म आज तिमीसँग एमदम खुसी छु। म बसौँ त?

स्रर्मीला – बस्नुस् प्रभु।
(केहि बेर पछि प्रेरणा र सितल एकदम हर्षीत मुद्रामा आउछे)

प्रेरणा – सर्मीला। सर्मीला। तिमी यहाँ छौ? हामीले तिमीलाई कति खोजेम।
सर्मीला – किन? के भो र?
(येशू ध्यान दिदै सुन्नुहुन्छ।)

सितल – सुनन। आज हामी फिल्म हेर्न जाम न? कस्तो राम्रो फिल्म लागेको छ। शारुक खान हिरो!

सर्मीला – खै। मलाई त आमाले जान दिनुहुन्न।

प्रेरणा – छ्या। तिम्रो आमाले थाहा पाउदैन के। सुटुक्क जाने।

येशू (सर्मीलाको कानमा) – हुँदैन।

सर्मीला – हुँदैन।

सितल (अच्म्म) – हँ?

सर्मीला – मेरो मतलब, भै हाल्छ नि। (अक्मकिदै)

येशू – सर्मीला?
(सर्मीला येशूलाई कुर्चीबाट धकाल्दै आफू पनि बस्छिन्।)

प्रेरणा – ल है। म अरु केटीहरूलाई पनि भन्छु। तर जानूपर्छ है।

सर्मीला (अब येशू र सर्मीला दुबै जाना कुर्चीमा।) – हुन्छ। Sure।
(प्रेरणा र सितल जान्छन्)

येशू – सर्मीला, यो तिमीले के गरेको? म त याहाँ खस्नै लागे।
(दुबै जाना कुर्चीबाट उठ्छन्।)

येशू – अगि मैले भनेको किन नमानेको?

सर्मीला – नमानेको होईन येशू। मैले नाई भन्नै सकिन। मेरो साथीहरू हुन्।

येशू – तर तिमीलाई थाहा थियो कि तिमीलाई तिम्रो आमाले जान दिनुहुन्न। त्यहि पनि किन जान्छु भनेउ?

सर्मीला (हात जोड्दै) – मलाई माफ गर्नुस् प्रभु। अब देखि म तपाईले भनेको सुन्छु। तपाई कुर्चीमा बस्नुस्।
(येशूलाई कुर्चीमा राख्दै।)

येशू – साँच्चै हो?

सर्मीला – साँच्चै येशू। साँच्ची।
(एक छिन पछि)

येशू – तिमीले आज त्यो ५०० रुपैँयाको नोट किन लिएको?

सर्मीला (नथाहा पाए जसरी) – कुन ५००को नोट प्रभु? (कुर्ची तिर बढ्दै)
येशू – तिम्रो आमाको purse को।

(सर्मीला कुर्ची माथि चढ्दै, येशूलाई ठेल्दै।)

सर्मीला – अब येशू, मेरो आमाको र मेरो भन्नु एउटै होनि।

येशू – तिमीले सोध्दा नि सोधेनौ। (अब सर्मीला येशू माथि येशूलाई हटाउन खोज्दै।) यो के गरेको?
(दुबै जाना उठ्छन्। सर्मीलाले कुर्ची बोक्छे।)

येशू – सर्मीला, तिमी मालाई यो कुर्चीमा चाहान्छौ कि नाई?
(सर्मीला येशूलाई कुर्ची दिन्छ तर आफ्नो हात हटाउदैन।)

सर्मीला – यो तपाई कै हो प्रभु। (कुर्ची एक छिन ताना तान हुन्छ।)

येशू – सर्मीला, तिमीले यो कुर्ची मलाई दिनेकी नदिने निर्णय गर्नुपर्छ।

सर्मीला – प्रभु, म निर्णय गर्न सक्दिन। (येशूले कुर्ची छाड्नुहुन्छ।)

येशू – तिमीले निर्णय गरि सक्यै।
(सर्मीला टाउको तल गरेर फर्कन्छे।)

समाप्त

translated by Saral

Monday, June 22, 2009

यो सरल कता गयो?

तपाईहरूलाई खुल्दुली भई राखेको हुनुपर्छ। म कता गए भनेर।

म हराएको छैन नत मैले internet नै चलाउन बिर्से। :)

मेरो केहि हप्ता यता life एकदम busy भएछ। College को लागि तयारी, चर्चमा भर्खरै भएको जवान सङ्गती, आदिले मेरो समय लिए। तर पर्मेश्वरलाई धन्यवाद होस् सबै कुराहरू ठिकै नै भई राखेको छ।

अब अरू के भनु। Facebook मा धेरै समय बिताए पछि आफ्नो blog त बिर्सिदो रहेछ।

तर अब म बिस्तारै post हरू गर्नेछु्।

सरल इस्राएल श्रेष्ठ।

Tuesday, May 5, 2009

वर्तमान राजनितिक स्थितीमा हामी ईसाइहरूको भूमिका?

तपाईहरु अहिले नेपाली समाचार सुनिराख्नु भएको छ भने पक्कै पनि अहिलेको राजनितिक माहोल तनावपुर्ण छ भनेर थाहा गर्नु भएको हुनुपर्छ। निश्चय पनि नेपाली राजनितिले ठूलै फड्को मारेको छ।

सेना 'ईन्टिग्रेसन'को विबाद लिऐर प्रमुख सेनापति निकालिएर पनि प्रधानमन्त्रीले राजिनामा दिएर पनि, अझ नपुगेर प्रचन्डले आफ्नो 'जनसेना'लाई दिएको भाषणको भिडियो 'लिक' भयो। साच्चै, यति धेरै 'ब्रेकिङ न्यूज' यति छोटो समयमा नेपालको ईतिहासमा कहिले भएको छैन।

सबैको मनमा यहि कुरा छ, 'के नेपालको समस्याहरुको हल होला?'

यो 'नरमल' हो। यस्सो हेर्दा साच्चै राजनितिक द्वन्द र अस्थिर्ता कहिलै हट्दैन जस्तो लाग्छ। अब यस्तो बेलामा हामी ईसाइहरुको काम के हुन्छ त?

अलिकति 'हिस्टोरी' हेरौं।

निस्चय पनि पर्मेश्वरको नेपाल देशको लागि ठूलो योजना छ। येशूको बारेमा नेपालले थहा पाएको करीब ५० वर्ष भन्दा बडि भैसक्यो। (धेरै वर्ष अगाडिदेखि नेपालमा ख्रीष्टिएन थिए तर खास सन् १९५१ मा मात्रै प्रचारकहरूलाई नेपाल आऊन दिइयो) ठिक तथ्यांक त मसँग छैन तर अहिले नेपालमा येशूको बारे सुनेका र येशूलाई मुक्तिदाता भनेर ग्रहण गरेका धेरै छन्। यति छोटो समयमा नै पर्मेश्वरको धेरै राज्य बिस्तार भैसकेको छ। अनगिन्ती संख्यामा चर्चहरू नेपाल देश भरी नै खुलेका छन्। यो नेपालको लागि पर्मेश्वरको योजनाको साक्षी हो।

यदि हामीले ईतिहास केलाएर हेर्ने हो भने नेपालमा ईसाइहरुले धेरै दु:ख पाएका छन्। पञ्चायत कालमा ख्रीष्टिएनहरुलाई जेल हाल्ने चलन थियो। बाईबल बोक्नेदेखि लिएर, प्रचारक, अनि येशूलाई ग्रहण गर्ने सबैलाई सजाए दिईन्थ्यो। ख्रीष्टिएनहरुको काम खालि अस्पताल बनाउने अनि समाज सेवा गर्नेमा सिमित थियो। कसैलाई प्रचार गर्ने अथवा धर्म परिवर्तन गर्ने स्वन्त्रता थिएन। तर यस्तो हुँदा पनि पहिलो 'जेनेरेसन'का विश्वासीहरू(हाम्रा गुरुबा-आमा, बाजे-बोजु, बुबा-आमा) ले येशूलाई त्यागेनन् र येशूले पनि हामीलाई त्यागनु भएन। अहिले हामी जे छै त्यो यसै कुराको 'रिजल्ट' हो।

सन् १९९१ को जन आन्दोलनसँगै नेपालमा पर्मेश्चरको काम निकै बढ्यो। अहिले त नेपाल हिन्दू राज्य होईन तर नेपाल मात्र भनेर चिनिन्छ। गएको वर्ष मात्रै हामीले इतिहास मै पहिलो पल्ट ख्रीष्टमसमा सार्वजनिक बिदा पायौं।

यो सबै नेपालमा रहेका र नेपाल देशलाई बाँचेको देख्न चाहाने असंख्य विश्वासीहरुको निरन्तर प्राथनाको कारणले हो। पर्मेश्चरले हाम्रो प्राथना सुन्नुहुन्छ र उत्तर पनि दिनुहुन्छ।

मेरो पहिलो प्रस्नमा जाऔं। देशको यस्तो अवस्तामा हाम्रो काम के त?

हामीले प्राथना गर्न छोड्नु हुँदैन: यो निरन्तर रूपमा गरिरहने प्रथना हो। तपाईलाई पर्मेश्वरसँगको धन्यवादको, अर्ज विन्तीको प्राथना सँगसगै नेपालको निम्त अन्तर विन्ती प्राथना अनिवार्य छ। नेपालको उच्च ओहदामा भएकाहरू, देश चलाउने साँचो पाएकाहरू र आम-नेपालीहरूको निम्ति नै हामीले प्राथना गर्नुपर्छ, यो विश्वासमा कि, जे तपाईले प्रथनामा माग्नुहुन्छ त्यो पर्मेश्वरले गर्नुहुन्छ। यो पर्मेश्वरको हामीलाई प्रतिग्या हो। अझै, प्रभुको इच्छ्या यो देशमा पुरा होस भनेर हामीले विन्ती गर्नुपर्छ।

अर्को कुरा: हामी हरेश खानु हुदैन। संसारमा हुँदा दु:ख हुन्छ र अझ ईसाइहरूलाई त झनै पींडा हुन्छ। तर पनि हामीले याद राख्नुपर्ने , येशूले संसारलाई जित्नु भएको छ, र संसारको मालिकलाई, स्वर्ग र पृथ्वी सृष्टी गर्नु हुने पर्मेश्चरलाई हामी चिन्छैं र उँहाको छोरा-छोरी हुने अवसर हामीले पाएका छैँ। हामी हरेश खाने र डराउन पर्ने कुनै कारण छैन।

प्राथना गर्न नछाढ्नुस्। पहिलेका ईसाइहरूले भोगेका दु:ख र पर्मेश्चरले नेपाल राष्टको निम्ति गर्नुभएको कामहरूको सम्झना गर्नुस् र उँहाको प्रशंसा गर्नुस्।

साँच्चै नै नेपाल देशमा पर्मेश्चरले अझै ठूला-ठूला कामहरू गर्नुहुनेछ।

[note: The views expressed here are solely mine and should not be considered as a general Christian view or the view of my Church.]

कसलाई चाहियो?

तिमी यस्तो छौ?
१. येशूलाई पछ्याउने

२. आत्मिक रुपमा बलियो

३. स्मार्ट र ईन्टेलिजेन्ट

४. फन्नी

५. दयालु र असल ह्रदय

६. मन मिल्ने

७. उच्च विचार

Wednesday, April 29, 2009

अब यहाँ तपाईले नेपाली पनि देख्नु हुनेछ

सबै प्यारा ब्लग पाठक मानुभाबहरू, नमस्ते र जयमसी!

आज देखि यस ब्लगले दुईटा नयाँ स्टेपहरु लिऐको छ।

पहिलो, यो ब्लगको नाम अथवा ब्लगको लिङ्क (address) चेन्ज भएको छ। अब देखि यो ब्लग XristosFilos भनेर चिनिने छ। Xristos र Filos ग्रीक शब्दहरू हुन् र यिनिहरूको अर्थ क्रमस "येशू ख्रीष्ट" र "साथि" हो। अङ्ग्रेजीमा भन्नु पर्दा "Jesus Christ" र "Friend" हो।

तपाईलाई अचम्म लागेको हुनुपर्छ कि म किन यस्तो गर्दै छु। सरल भाषामा भन्नु पर्दा, यो मेरो व्यक्तिगत ब्लग हो र म येशूको हुँ। :)

अर्को चेन्ज त तपाईले थाहा पाई सकेको हुनुपर्छ। मैले नेपालीमा पनि लेख्न थालेको छू!

यो मलाई एकदमै खुसी र नयाँ कुरा हो। मेरो नेपाली टाईपीङ् अझै ढिलो छ तर मलाई विश्वास छ कि आउने दिनहरूमा छिटो हुनेछ।

अब अरू कुरा पछि गरौँला।

पर्मेश्वरको आशिस तपाईहरूसगँ रहोस्।

Monday, March 9, 2009

'Andolan' for Shorter Pregnancy


by Atulya

I read an article of the “Telegraph” and was captivated by some of the simple points it presented.

In some ways, nothing has changed in Nepal. A big party has come in and an institution gone but nothing has really changed (for the good). We still have “Bandhs”, mountains of garbage in our streets, long queues in petrol pumps, autocratic leaders who lock respectable officers in their toilets and stubborn “heads” who still fight the 4 year-old “me-me” game to retain power. Is this the New Nepal our so-called-leaders had drilled into our brains right after Jana-Andola II? Or is it the same old (or even older) Nepal?

I waited. I thought. I thought that “they” would start their new-Nepal-building activities right away but there were no signs. Instead their focus was on the “much-needed” Constituent Assembly all along. I patiently waited for the Constituent Assembly and thought that things will start happening after it. I wonder how many centuries they will take to build “the new” Nepal they are always talking about.

One difference, one change that is conspicuous in this Loktantra era is the people’s approach in doing things. Andolan, a word that we hear every minute (more than we see Rishi Dhamala on TV). Let’s not go into the nitty-gritty about the thousands of Andolans taking place at the moment. Just wanted to let everyone know that the ladies are soon coming to the streets demanding a shortened pregnancy period of 5 months!

The article ended with a line which was simple yet so striking: The more things change in Nepal, the more it remains the same.”

True. Very true, isn’t it?

Andolan: A Nepali word for a form of protest which is usually accompanied by rallies and forced closure of services by agitating groups.

Photo: [Saral] Trying my best squeeze out something good from this country. A beautiful scenery from the foothills of Annapurna Nepal. www.leelau.net

Friday, February 27, 2009

Bandhs: A New and Improved Formula

[b-awN-dh] adj.;
Bandh, also a Nepali word meaning 'closed', is a form of protest. While often means the closing down of markets of a city for the day, there have been instances of the entire nation coming to a standstill.
From www.nepalbandh.com

by Shraman and Saral.

[shraman]There was a time when people were people, bygons were bygons and bandhs were bandhs. If one wanted to elongate study leaves and project deadlines, bandhs were the answer. When was the last time you stayed home, relaxed and watched a whole innings of test match cricket? And before you know it, those leisurely times are long gone (sadly).

If history serves me correctly, it was Mohandas Karamchand Gandhi who started this method of protesting 'non-violently'. The old man inspired and captured the hearts of millions of people worldwide: even the great John Lennon wore the same spectacles that Gandhi wore. The protesters in Nepal needed a tool to fight with and Gandhi gave it to them by his means of 'non-violent' protest.

But if all I've said is nearly true then why the hell is everyone doing nothing? Nepal is going down a deeper and darker path than before. The country that I so dearly love is being run by dish washers and porters! This humble and honest writer isn't blindly being discriminant. But any sane person would agree with me when I say that the keys to the country should be held by people who are at least well educated, don't you think so? With that said and done, the fact still remains that www.nepalbandh.com 's visiting rate has plummeted drastically. (You must be thinking, what? Is there a website like that? Oh, yes there is. And its updated daily.)

This crap ain't cool. [saral] Especially if you have that hot date (not the same people like here, they have a different problem) and now, the date is bandhed! Not exactly the right grammar but it makes the point. So, why even after the horrid torture and the 'wooga booga', adverse effects, of bandhs, do we need them today?

The answer is simple, we need to keep ourselves warm in the winter, and burning tires does it best...Nope, that's not it. At least not entirely. The correct answer would be fuel; Yes, petrol, diesel, petrol + kerosene, and every expensive 'accessory' that goes into our vehicles. A change it vital my fellow brothers and sisters, we need to change our life styles. No more, racing that jaguar..car..., or going for long rides to the countryside. Save fuel save money, environment...

So, where does Bandhs come in all this mayhem, well let me do some maths;-

Nepal needs 126000 kiloliters, yes kiloliters, of petroleum products in a month! And the demand is rising.

So everyday, the demand in the market is 126000/30 = 4200 kilo liters everyday.

One day of bandh, we save 4200000 liters, 2 days 8400000 liters, 4 days of bandh? You do the math.

So bandh's not all, grumble grumble, uff uff, folks, a few here and there does help. Plus, think how we will be contributing to stop global warming...! Its a small effort but it is an effort.

Like always, you don't need to have the same views as I do, after all we are all different creatures. Now if we all had the same thoughts, the world would be peaceful, wouldn't it?

Repost

Thursday, February 12, 2009

Dire-Hoea-ya; its not Hereditary

Picture:- Kenny from South park; A comedy series centered around 4 eight-year old boys - Eric Cartman, Kyle Broflovski, Stan Marsh and Kenny McCormick - the show is known for its pop-culture parodies, satirical interpretation of current affairs and rude humor.

I was born with a defect. Whenever I have a combo of Mo-mos (dumplings) + Coke + Ice Cream, hell breaks 'loose'. Now, now this is not something disgusting...no no, but its important; This rare...no, widespread condition I have often is the primary cause of infant mortality in the developing world.

Its amazing how this condition immobilizes you, well, sort of; at instances you'll be running and the worst part is that; its reoccurring. And this diseases is not hereditary. Well, unless it runs through your jeans. (Think)

But it should not be taken lightly. If not treated, as in excessive intake of 'Jiwan Jal' (oral re-hydration salt; guess where I learned it from), it could be fatal and can take your life. And the treatment is simple too; unless you have 'The' Dire-hoea-ya and all you can do is fly frequently, you might need a doctor.

Causes of diarrhea;-
1) A little something called micro-organisms. These tiny suckers have enough destructive power to bring down a elephant. Trust me they are absolute bombs.
2) Allergies to food. Often termed as IBS or irritable bowl syndrome. Think spicy Indian food.
3) Alcohol. Oh yes, excessive intake of alcohol can lead to diarrhea. Mind trying?
4) Various other causes, depending on the circumstances.

Prevention/Cure;-
Simple hand washing before eating and after poo-poo can prevent 60% of the infections. Thats right 60. Don't ask me about which soap is the best, Detol or Lux; just frigging wash your hands.
Don't drink alcohol.

The cure is basically making up the lost fluids by drinking water and keeping the body hydrated. The oral re-hydration salts have minerals and can keep your energy up.
In severe cases, or if you have that meeting, damn; Loperamide (Imodium) and Bismuth Subsalicylate (aka Metanidazol and Tinidazol) can hold it up.
Natural cures can include black tea and curd. Avoid fatty and creamy products.

Frequent Flying sucks.

Friday, January 30, 2009

Wedding Season's Over; Hangovers Remain

Photo: blog.com.np

What? Wedding, now? I know I'm a bit slow; now that the season for couples saying 'I do' or just the plain old Nepali style of waking up the whole neighborhood with the band playing off tune Indian chum chum is, for now, gone. But some sneaky folks do manage to somehow squeeze in a few here and there. Word of advice, stick to the season.

Weddings are big headache for the people living in cities like Kathmandu, not the wedding planner, no no, but the poor neighbor who gets left out (me) and has to bear the worst combo of Jazz and Cheer-leading 'instruments', not music, all night long, at full volume; no ear plug can stop it. Or even the pedestrian walking on the road or any Honda XR rider; I mean, ramps and barrels are easy-peasy but getting through hoards of wedding goers, band clad in "Bright Red" clothing playing 'don't know what music' and vehicles decorated with 50 different types of flowers, is a tough business.

But, wait, if you do plan to attend one, forget all the things I've said above. Opportunity lies ahead, girls and boys alike. Because you might just get lucky, i.e if you are single and need that special one or even if you already have that special one, you can just play around, can't you? Up to you, totally. Single or not, I'll tell you how.

Weddings have that engrossing vibe to it; of people coming together, getting paired up, and something else I rather not discuss. If you need an expert's advice and happen to ask me the best place to meet women...? I would say weddings. No question.

So why this aroma? Well, imagine this, you are attending a function where two people are getting together, your mind immediately takes in that information, your eyes sees the couple - sends in more information, your body produces chemicals that rush to your brain, Potential Energy (P.E) changes to Kinetic Energy (K.E) and the next thing you want to say is "I love you". Its like Physics class; the moment you step in, you begin to yawn. Err...maybe not so perfect example. But you get the point.

More, weddings are not just about "Jack and Jill sitting on a tree/ KISSING/ First comes love/then come Marriage/..." its also about families getting together, new relationships. <- This is what we are talking about folks. Meeting new people, girls to meet boys and boys to meet girls. This combined with the vibe talked about earlier, makes it perfect for hunting.

So, next time you are out there, all by your own, pick up your rifle, aim and shoot. Or if you are ambitious, just blow away a few with a shotgun. How does that sound?

Friday, January 16, 2009

Sea of Garbage II: The Return of the Garbage Monster

Garbage is back. The streets of Kathmandu are again clogging up with solid waste to form reservoirs and lakes.

Disputed between the Locals
residents and the authorities over the garbage disposal at Okharpauwa Landfill site, Nuawakot district has 're-erupted' due to which garbage disposal hasn't been possible.

It has been 13 days since the Metropolitan garbage disposal team hasn't been able to ferry the 350 tonne or so garbage that gets dumped in the streets of Kathmandu every day.

The only respite we can take in this chaos is that the chances of a disease outbreak is lower than in
June-July 2008 (click here) due to the cold weather.

For now, try and reduce your garbage production. Avoid plastics, re-use polythene bags, and eat less junk food.

Photos: Left- Jamal,
Right - Bir Hospital

Saturday, January 10, 2009

Load-shedding Solution 1:- Filament vs. CFL Bulbs

A quick comparison between traditional Incandescent (Filament) Bulbs and the energy efficient Compact Florescent Lamp (CFL) Bulbs.

Incandescent (Filament) Bulbs
Average Life Span: - 1,200 Hours
Average Cost:- Rs. 50
Energy Used:- 60 Watt
Brightness:- Decent (Depends on Watts)

CFL Bulbs
Average Life Span:- 8,000 Hours
Average Cost:- Rs. 250
Energy Used:- 13-15 Watt
Brightness:- 5 times more Brighter than Filament Bulbs

Result:-
Incandescent:- 1
CFL: - 3

We can clearly see the benefits of using energy saving CFL bulbs instead of filament lamps or even tube lights (average energy consumption of tube lights is 40 Watts).

If the government is to distribute 5 million CFL bulbs by providing discounts or exchange offers, we can reduce the energy demand of Nepal by 200MW.

Currently the electricity demand stands at 804MW while the production is only 324MW and with 16hours/day power cuts, I think its high time 'we' start doing something rather than waiting for the government and putting all the blame on people other than ourselves.

CFL FTW!